Speak English Easy अंग्रेजी सिक्ने सजिलो बाटो

English for Work · B1 Intermediateकामको अंग्रेजी · B1 मध्यम

Job interviews

जागिरको अन्तर्वार्ता

Most interviews ask the same few questions. Prepare short, honest answers and practise them aloud before the day.

धेरैजसो अन्तर्वार्तामा उस्तै केही प्रश्न सोधिन्छन्। छोटा, इमानदार उत्तर तयार पार्नुहोस् र अघिल्लै दिन ठूलो स्वरमा अभ्यास गर्नुहोस्।

🔊 Tap any speaker button to hear the English.अंग्रेजी सुन्न 🔊 थिच्नुहोस्।

Key words

💼
experience
इक्सपिरियन्स
अनुभव
🧠
skill
स्किल
सीप
💪
strength
स्ट्रेन्थ
बलियो पक्ष
🔧
weakness
विकनेस
कमजोर पक्ष
📄
CV
सीभी
बायोडाटा
🎓
qualification
क्वालिफिकेसन
योग्यता
🤝
teamwork
टिमवर्क
मिलेर काम गर्ने बानी
💰
salary
स्यालरी
तलब

Useful phrases

Tell me about yourself.
टेल मी अबाउट योरसेल्फ · आफ्नोबारे भन्नुहोस्।
I have three years of experience as a cook.
आइ ह्याभ थ्री इयर्स अफ इक्सपिरियन्स एज अ कुक · मसँग भान्छेको तीन वर्षको अनुभव छ।
Why do you want this job?
ह्वाई डु यु वान्ट दिस जब · तपाईं यो जागिर किन चाहनुहुन्छ?
I'm hard-working and I learn quickly.
आइम हार्ड वर्किङ एन्ड आइ लर्न क्विक्ली · म मिहिनेती छु र छिटो सिक्छु।
I work well in a team.
आइ वर्क वेल इन अ टिम · म टोलीमा राम्रोसँग काम गर्छु।
When can you start?
ह्वेन क्यान यु स्टार्ट · कहिलेदेखि काम सुरु गर्न सक्नुहुन्छ?
Do you have any questions for us?
डु यु ह्याभ एनी क्वेस्चन्स फर अस · हामीलाई केही सोध्नु छ?

💬 A short interview

Interviewer
Please sit down. Tell me about yourself.
बस्नुहोस्। आफ्नोबारे भन्नुहोस्।
Sita
I'm Sita. I have two years of experience in a hotel kitchen.
म सीता। मसँग होटलको भान्सामा दुई वर्षको अनुभव छ।
Interviewer
What is your biggest strength?
तपाईंको सबैभन्दा बलियो पक्ष के हो?
Sita
I'm always on time and I keep the kitchen clean.
म सधैँ समयमै आउँछु र भान्सा सफा राख्छु।
Interviewer
Good. When can you start?
राम्रो। कहिलेदेखि सुरु गर्न सक्नुहुन्छ?
Sita
I can start next Monday. Do you have a uniform?
अर्को सोमबारदेखि सक्छु। यहाँ युनिफर्म हुन्छ?

Use them

  • My CV is in this file.

    मेरो बायोडाटा यो फाइलमा छ।

  • Computer is one of my skills.

    कम्प्युटर मेरो एउटा सीप हो।

  • My weakness is public speaking, but I'm practising.

    मेरो कमजोरी धेरै मान्छेअघि बोल्नु हो, तर म अभ्यास गर्दैछु।

Common mistakesसामान्य गल्ती

✗I have three years experience.
✓I have three years of experience.

💡 years पछि of चाहिन्छ।

✗I am doing this job since 2022.
✓I have been doing this job since 2022.

💡 since सँग present perfect continuous।

✗My salary expectation is as per company rule.
✓I'm happy to discuss the salary.

💡 स्पष्ट र नम्र उत्तर राम्रो।

🧠 Practice quizअभ्यास क्विज

1

“I have two years ___ experience.”

2

Your good point = ?

3

“When can you start?” A good answer:

4

Make a sentence:

Finished this lesson?यो पाठ सक्नुभयो?

Learn nextअर्को पाठ