Family and Relatives (1)
Family and Relatives (2)
Use them
My elder brother works in Qatar.
मेरो दाजु कतारमा काम गर्नुहुन्छ।
My mother-in-law cooks very well.
मेरी सासू धेरै राम्रो खाना पकाउनुहुन्छ।
I have two cousins in Australia.
अस्ट्रेलियामा मेरा दुई जना काका/मामाका छोराछोरी छन्।
My nephew is five years old.
मेरो भतिजा पाँच वर्षको छ।
My parents live in Dhading.
मेरा आमाबुबा धादिङमा बस्नुहुन्छ।
Common mistakesसामान्य गल्ती
💡 cousin ले छोरा र छोरी दुवै बुझाउँछ।
💡 अंग्रेजीमा काका र मामा दुवै uncle।
💡 बहुवचनमा -s।
🧠 Practice quizअभ्यास क्विज
Your father's father is your…
Your brother's son is your…
Your wife's mother is your…
Make a sentence:
Finished this lesson?यो पाठ सक्नुभयो?