At a Restaurant or Café
रेस्टुरेन्ट वा क्याफेमा
11 phrases. Press 🔊, listen, then say it aloud yourself.11 वटा वाक्य। 🔊 थिच्नुहोस्, सुन्नुहोस्, अनि आफैँ ठूलो स्वरमा भन्नुहोस्।
- 1
A table for two, please.
अ टेबल फर टु, प्लिज
दुईजनाका लागि टेबल, कृपया।
- 2
Can I see the menu, please?
क्यान आइ सि द मेन्यु, प्लिज
मेनु हेर्न पाउँ?
- 3
What do you recommend?
ह्वाट डु यु रेकमेन्ड
तपाईं के सिफारिस गर्नुहुन्छ?
- 4
I'll have the chicken momo.
आइल ह्याभ द चिकेन मोमो
म चिकेन मःम लिन्छु।
- 5
Can I have a cup of tea?
क्यान आइ ह्याभ अ कप अफ टि
एक कप चिया पाउँ?
- 6
Not too spicy, please.
नट टु स्पाइसि, प्लिज
धेरै पिरो नबनाउनुहोस्।
- 7
Could we have some water?
कुड वी ह्याभ सम वाटर
अलिकति पानी पाउँ?
- 8
This isn't what I ordered.
दिस इजन्ट ह्वाट आइ अर्डर्ड
मैले यो अर्डर गरेको होइन।
- 9
Can we have the bill, please?
क्यान वी ह्याभ द बिल, प्लिज
बिल ल्याइदिनुहोस्।
- 10
Can I take this away?
क्यान आइ टेक दिस अवे
यो प्याक गरेर लैजान मिल्छ?
- 11
The food was excellent.
द फुड वज एक्सेलेन्ट
खाना उत्कृष्ट थियो।
🧠 Test yourselfआफैँलाई जाँच्नुहोस्
10 quick questions from this page. Tap an answer.यस पेजबाट 10 वटा छोटा प्रश्न। उत्तर थिच्नुहोस्।